Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामदधनुषा, धनुषा जिल्लाको बिदेह नगरपालिका ३ ईटहरुवा खैरहानीबाट फागुन २२ गते एपीएफ टोलीले करीव दुई लाख २३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र लेडिज चप्पल बरामद गरेको छ । भारतबाट दुई वटा मोटरसाईकलमा राखेर अवैध रुपले भन्सार छली ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी महोत्तरी र नम्बर ७ गण धनुषाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले त्यसवेला उक्त सामान ल्याउन प्रयोग भएको दुई वटा मोटरसाईकल समेत बरामद गरेको छ । एपीएफ टोलीले बरामद सामान तथा मोटरसाईकल भन्सार कार्यालय जनकपुरमा बुझाएको छ । उक्त मोटरसाईकलहरुको भन्सार दाखिल मुल्य दुई लाख रुपैयाँ रहेको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
धनुषा, धनुषा जिल्लाको बिदेह नगरपालिका ३ ईटहरुवा खैरहानीबाट फागुन २२ गते एपीएफ टोलीले करीव दुई लाख २३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र लेडिज चप्पल बरामद गरेको छ । भारतबाट दुई वटा मोटरसाईकलमा राखेर अवैध रुपले भन्सार छली ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी महोत्तरी र नम्बर ७ गण धनुषाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले त्यसवेला उक्त सामान ल्याउन प्रयोग भएको दुई वटा मोटरसाईकल समेत बरामद गरेको छ । एपीएफ टोलीले बरामद सामान तथा मोटरसाईकल भन्सार कार्यालय जनकपुरमा बुझाएको छ । उक्त मोटरसाईकलहरुको भन्सार दाखिल मुल्य दुई लाख रुपैयाँ रहेको छ ।