Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको रेडिमेड कपडा बरामदधनुषा, धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका २५ लोहनाबाट फागुन १५ गते एपीएफ टोलीले करीब दुई लाख ३७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको रेडिमेड कपडा बरामद गरेको छ । भारतबाट अवैध रुपल भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त कपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट देवझियाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद कपडा भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको रेडिमेड कपडा बरामद
धनुषा, धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका २५ लोहनाबाट फागुन १५ गते एपीएफ टोलीले करीब दुई लाख ३७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको रेडिमेड कपडा बरामद गरेको छ । भारतबाट अवैध रुपल भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त कपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट देवझियाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद कपडा भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ ।