सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
फेवा तालमा खसेका एक जनाको एपीएफ टोलीद्वारा सकुशल उद्धार |
कास्की, कास्की जिल्लाको पोखरा महानगरपालिका १८ खपौदी स्थित फेवातालमा खसेका एक जना व्यक्तिको एपीएफ टोलीले फागुन १२ गते सकुशल उद्वार गरेको छ । सो तालमा काठको डुङ्गामा सवार गरिरहेका कास्की जिल्ला पोखरा महानगरपालिका १८ खपौदी बस्ने ५० वर्षिय बुद्धी जलारी अचानक फेवातालमा खसेका थिए । सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण हेक्वा कास्कीबाट फेवाताल रेक्स्यु टावरमा खटिएको एपीएफ टोलीले निज जलारीलाई सकुशल उद्वार गरेको हो । |