सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा कुखुराको चल्ला बरामद |
सिरहा, सिरहा जिल्लाको सिरहा नगरपालिका १९ स्थित सोहर्वाबाट माघ १४ गते एपीएफ टोलीले करीव एक लाख ३२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको कुखुराको चल्ला बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ४० कार्टनु कुखुराको चल्ला सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लगडिगधियानीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद चल्ला एपीएफ टोलीले स्थानीय भद्रभलादमीको रोहवरमा नष्ट गरेको छ । |