Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा सालको काठ बरामद ईलाम, ईलाम जिल्लाको चुलाचुली गाउँपालिका ४ स्थित बुकुना खोलाको जंगलबाट एपीएफ टोलीले माघ १४ गते करीव आठ क्यूफिट सालको चिरान तथा गोलिया काठ बरामद गरेको छ । सो स्थानमा वेवारिसे अवस्थामा रहेको उक्त सालको चिरान तथा गोलिया काठ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश चुलाचुलीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद काठ सव डिभिजन वन कार्यालय चुलाचुलीमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा सालको काठ बरामद
ईलाम, ईलाम जिल्लाको चुलाचुली गाउँपालिका ४ स्थित बुकुना खोलाको जंगलबाट एपीएफ टोलीले माघ १४ गते करीव आठ क्यूफिट सालको चिरान तथा गोलिया काठ बरामद गरेको छ । सो स्थानमा वेवारिसे अवस्थामा रहेको उक्त सालको चिरान तथा गोलिया काठ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश चुलाचुलीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद काठ सव डिभिजन वन कार्यालय चुलाचुलीमा बुझाईएको छ ।