Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा गाडी बरामद

पर्सा,
        पर्सा जिल्लाको विरगंज महानगरपालिका १६ रजतजयन्ती चोकबाट माघ १० गते
एपीएफ टोलीले भारतीय नम्बर प्लेटको एउटा गाडी बरामद गरेको छ ।
        भारतीय नम्बर प्लेट डब्लु बि ३४ ए जी २५९५ को मारती सुजुकी कार सो
ठाउँको सडक किनारमा वेवारिसे अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नम्बर १४
गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद गाडी स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । उक्त गाडीको भन्सार
दाखिला मूल्य १० लाख रुपैयाँ रहेको छ ।

{ /images/misc/no-image.jpg }