Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा भरुवा बन्दुकसहित दुई जना पक्राउ सप्तरी, सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ कोशी ब्यारेज स्थित गोलपार्कबाट पौष २७ गते एपीएफ टोलीले एउटा भरुवा बन्दुक तथा सोको एक बट्टा बारुद र छर्रासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको कंचनरुप नगरपालिका १ मलपोर बस्ने ४० वर्षिय बाबुलाल चौधरी र सप्तकोशी नगरपालिका १० कमलपुर बस्ने ३० वर्षिय रविन तामाङ्ग छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश भारदहबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । सोही ठाउँमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षणमा शिकार खेल्दै गरेको अवस्थामा उनीहरुलाई एपीएफ टोलीले उक्त भरुवा बन्दुक तथा बारुद र छर्रासहित पक्राउ गरेको हो । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा भरुवा बन्दुकसहित दुई जना पक्राउ
सप्तरी, सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ कोशी ब्यारेज स्थित गोलपार्कबाट पौष २७ गते एपीएफ टोलीले एउटा भरुवा बन्दुक तथा सोको एक बट्टा बारुद र छर्रासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको कंचनरुप नगरपालिका १ मलपोर बस्ने ४० वर्षिय बाबुलाल चौधरी र सप्तकोशी नगरपालिका १० कमलपुर बस्ने ३० वर्षिय रविन तामाङ्ग छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश भारदहबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । सोही ठाउँमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षणमा शिकार खेल्दै गरेको अवस्थामा उनीहरुलाई एपीएफ टोलीले उक्त भरुवा बन्दुक तथा बारुद र छर्रासहित पक्राउ गरेको हो । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।