Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको जेनेरेटर बरामदरुपन्देही, रुपन्देही जिल्लाको सिद्वार्थनगर नगरपालिका १ स्थित डण्डा ईलाकाबाट एपीएफ टोलीले पौष ८ गते करीव एक लाख पाँच हजार रुपैयाँ बराबरको चोरीपैठारीको जेनेरेटर बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेका उक्त जेनेरेटर सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद जेनेरेटर भन्सार कार्यालय रुपन्देहीमा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको जेनेरेटर बरामद
रुपन्देही, रुपन्देही जिल्लाको सिद्वार्थनगर नगरपालिका १ स्थित डण्डा ईलाकाबाट एपीएफ टोलीले पौष ८ गते करीव एक लाख पाँच हजार रुपैयाँ बराबरको चोरीपैठारीको जेनेरेटर बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेका उक्त जेनेरेटर सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद जेनेरेटर भन्सार कार्यालय रुपन्देहीमा बुझाएको छ ।