Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा ट्याक्टर बरामदमोरङ, मोरङ जिल्लाको केरावारी गाउँपालिका वडा नम्वर ३ र ४ सीमा ईलाका स्थित हचुवा खोलाबाट पौष ४ गते एपीएफ टोलीले तीन वटा ट्याक्टर बरामद गरेको छ । सो स्थानमा अवैध रुपमा ढुङ्गा लोड गरिरहेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश लक्ष्मिमार्गबाट खटिएको एपीएफ टोलीले सो ट्याक्टर बरामद गरेको हो । त्यस बेला सो ट्याक्टरमा ढुङ्गा लोडगरिरहेका व्यक्तिहरु एपीएफ टोलीलाई देख्नासाथ फरार भएका थिए ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा ट्याक्टर बरामद
मोरङ, मोरङ जिल्लाको केरावारी गाउँपालिका वडा नम्वर ३ र ४ सीमा ईलाका स्थित हचुवा खोलाबाट पौष ४ गते एपीएफ टोलीले तीन वटा ट्याक्टर बरामद गरेको छ । सो स्थानमा अवैध रुपमा ढुङ्गा लोड गरिरहेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश लक्ष्मिमार्गबाट खटिएको एपीएफ टोलीले सो ट्याक्टर बरामद गरेको हो । त्यस बेला सो ट्याक्टरमा ढुङ्गा लोडगरिरहेका व्यक्तिहरु एपीएफ टोलीलाई देख्नासाथ फरार भएका थिए ।