Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

लागूऔषधसहित पक्राउ रौतहट, रौतहट जिल्लाको बौधिमाई नगरपालिका ७ बाट एपीएफ टोली र नेपाल प्रहरीले पौष १ गते लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट जिल्लाको बृन्दावन नगरपालिका ४ हरैया बस्ने धिरज राय यादव छन् । बी आर ३० यू ६७४५ नम्वरको भारतीय मोटरसाईकलमा नेपालतर्फ आउदै गरेका निज यादवलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सरमझुवाबाट खटिएको एपीएफ टोली र नेपाल प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्रोभेट ट्याब्लेट तीन सय वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका यादवलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको प्रहरी चौकी बंकुलमा बुझाईएको छ
/uploads/news/no-image-new.jpg
लागूऔषधसहित पक्राउ
रौतहट, रौतहट जिल्लाको बौधिमाई नगरपालिका ७ बाट एपीएफ टोली र नेपाल प्रहरीले पौष १ गते लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट जिल्लाको बृन्दावन नगरपालिका ४ हरैया बस्ने धिरज राय यादव छन् । बी आर ३० यू ६७४५ नम्वरको भारतीय मोटरसाईकलमा नेपालतर्फ आउदै गरेका निज यादवलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सरमझुवाबाट खटिएको एपीएफ टोली र नेपाल प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्रोभेट ट्याब्लेट तीन सय वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका यादवलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको प्रहरी चौकी बंकुलमा बुझाईएको छ