Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

विभिन्न किसिमका लागूऔषधसहित तीन जना पक्राउमोरङ, मोरङ जिल्लाको विराटनगर महानगरपालिका १५ स्थित भन्सार कार्यालयको नम्बर १ ढाटबाट मंसीर २५ गते एपीएफ टोली र नेपाल प्रहरीले करीव १ ग्राम ६ मिलिग्राम खैरो हिराईनहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको केराबारी गाउँपालिका १० बस्ने २९ वर्षिय अनुज खत्री, सोही जिल्लाकै विराटनगर महानगरपालिका ६ बस्ने ४१ वर्षिय तेजबहादुर कार्की र २० वर्षिय अयुव आलम छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जहदा भुटाहाबाट खटिएको एपीएफ टोली र नेपाल प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका निज खत्रीलाई शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित परिमाणको खैरो हिरोईन फेला परेपछि उनी सँगै रहेका कार्की र आलमलाई समेत पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद खैरो हिरोईनसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय रानीमा बुझाईएको छ
/uploads/news/no-image-new.jpg
विभिन्न किसिमका लागूऔषधसहित तीन जना पक्राउ
मोरङ, मोरङ जिल्लाको विराटनगर महानगरपालिका १५ स्थित भन्सार कार्यालयको नम्बर १ ढाटबाट मंसीर २५ गते एपीएफ टोली र नेपाल प्रहरीले करीव १ ग्राम ६ मिलिग्राम खैरो हिराईनहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको केराबारी गाउँपालिका १० बस्ने २९ वर्षिय अनुज खत्री, सोही जिल्लाकै विराटनगर महानगरपालिका ६ बस्ने ४१ वर्षिय तेजबहादुर कार्की र २० वर्षिय अयुव आलम छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जहदा भुटाहाबाट खटिएको एपीएफ टोली र नेपाल प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका निज खत्रीलाई शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित परिमाणको खैरो हिरोईन फेला परेपछि उनी सँगै रहेका कार्की र आलमलाई समेत पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद खैरो हिरोईनसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय रानीमा बुझाईएको छ