सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा गाँजा बरामद |
उदयपुर, उदपुर जिल्लाको बेलका नगरपालिका ८ स्थित बकुन्द्रे खोला र सप्ताकोशी नदिको दोभानबाट एपीएफ टोलीले मंसीर २४ गते करीव एक सय १२ के.जी. गाँजा बरामद गरेको छ । सोही स्थानमा रहेको सप्तकोशीको जलमार्ग प्रयोग गरी अवैध रुपमा गाँजा ओसार पसार भएको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश रामपुरबाट खटिएको एपीएफ टोलीले उक्त गाँजा बरामद गरेको हो । एपीएफ टोलीले बरामद गाँजा ईलाका प्रहरी कार्यालय रामपुरमा बुझाएको छ । |