Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामदरौतहट, रौतहट जिल्लाको राजदेवी नगरपालिका ६ सेडवास्थित सीमा ईलाकाबाट मंसीर २० गते एपीएफ टोलीले करीब तीन लाख ३० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बेलबिछुवाबाट खटिएको एपीएफ टोलीले उक्त लत्ताकपडा बरामद गरेको हो । भारतबाट अवैध रुपले भन्सार छली अटोमा राखेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त लत्ताकपडा बरामद गरिएको हो ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद
रौतहट, रौतहट जिल्लाको राजदेवी नगरपालिका ६ सेडवास्थित सीमा ईलाकाबाट मंसीर २० गते एपीएफ टोलीले करीब तीन लाख ३० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बेलबिछुवाबाट खटिएको एपीएफ टोलीले उक्त लत्ताकपडा बरामद गरेको हो । भारतबाट अवैध रुपले भन्सार छली अटोमा राखेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त लत्ताकपडा बरामद गरिएको हो ।