Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा सुन तथा चाँदीसहित पक्राउधनुषा, धनुषा जिल्लाको धनौजी गाँउपालिका ४ भडरीबाट मंसीर २१ गते एपीएफ टोलीले ७ लाख ८२ हजार ७ सय २८ रुपैयाँ बराबरको एक सय २६ ग्राम एक सय मिलि ग्राम सुन तथा ५ लाख ५ हजार ६४ रुपैयाँ बराबरको ६ केजी ८ सय ५० ग्राम चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुवनी गोब्राही घर बताउने ४० बर्षिय जयप्रकाश यादव छन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण हेक्वा धनुषा र सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट देवढियाबाट खटिएको एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो । नेपालबाट भारततर्फ जाँदै गरेका निज यादवलाई जाँच गर्दा उल्लेखित सुन र चाँदी फेला परेपछि पक्राउ गरिएको हो ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा सुन तथा चाँदीसहित पक्राउ
धनुषा, धनुषा जिल्लाको धनौजी गाँउपालिका ४ भडरीबाट मंसीर २१ गते एपीएफ टोलीले ७ लाख ८२ हजार ७ सय २८ रुपैयाँ बराबरको एक सय २६ ग्राम एक सय मिलि ग्राम सुन तथा ५ लाख ५ हजार ६४ रुपैयाँ बराबरको ६ केजी ८ सय ५० ग्राम चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुवनी गोब्राही घर बताउने ४० बर्षिय जयप्रकाश यादव छन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण हेक्वा धनुषा र सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट देवढियाबाट खटिएको एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो । नेपालबाट भारततर्फ जाँदै गरेका निज यादवलाई जाँच गर्दा उल्लेखित सुन र चाँदी फेला परेपछि पक्राउ गरिएको हो ।