Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF Spokesperson.jpg Raju AryalDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Raju Aryal
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीनिकासीको सुपारी बरामद झापा, झापा जिल्लाको मेचीनगर नगरपालिका ३ स्थित बर्मेली टोलबाट मंसीर १६ गते एपीएफ टोली र नेपाल प्रहरीले चोरीनिकासीको करीव चार हजार पाँच सय ८० के.जी. बराबरको ७७ बोरा सुपारी बरामद गरेको छ । नेपालबाट अवैध रुपले १६ वटा साईकलमा राखेर भारततर्फ लैजादै गरेको उक्त सुपारी सशस्त्र प्रहरी बल, नेपाल नम्वर २ गण हेक्वा झापाबाट खटिएको एपीएफ टोली र नेपाल प्रहरीले बरामद गरेको हो । बरामद सुपारी तथा उक्त साईकल मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ । उक्त सुपारी तथा साईकलको भन्सार दाखिला मुल्य ११ लाख ६९ हजार रुपैयाँ रहेको छ ।
/uploads/news/no-image-new.jpg
चोरीनिकासीको सुपारी बरामद
झापा, झापा जिल्लाको मेचीनगर नगरपालिका ३ स्थित बर्मेली टोलबाट मंसीर १६ गते एपीएफ टोली र नेपाल प्रहरीले चोरीनिकासीको करीव चार हजार पाँच सय ८० के.जी. बराबरको ७७ बोरा सुपारी बरामद गरेको छ । नेपालबाट अवैध रुपले १६ वटा साईकलमा राखेर भारततर्फ लैजादै गरेको उक्त सुपारी सशस्त्र प्रहरी बल, नेपाल नम्वर २ गण हेक्वा झापाबाट खटिएको एपीएफ टोली र नेपाल प्रहरीले बरामद गरेको हो । बरामद सुपारी तथा उक्त साईकल मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ । उक्त सुपारी तथा साईकलको भन्सार दाखिला मुल्य ११ लाख ६९ हजार रुपैयाँ रहेको छ ।