Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीनिकासीको सुपारी बरामद झापा, झापा जिल्लाको मेचीनगर नगरपालिका ३ स्थित बर्मेली टोलबाट मंसीर १६ गते एपीएफ टोली र नेपाल प्रहरीले चोरीनिकासीको करीव चार हजार पाँच सय ८० के.जी. बराबरको ७७ बोरा सुपारी बरामद गरेको छ । नेपालबाट अवैध रुपले १६ वटा साईकलमा राखेर भारततर्फ लैजादै गरेको उक्त सुपारी सशस्त्र प्रहरी बल, नेपाल नम्वर २ गण हेक्वा झापाबाट खटिएको एपीएफ टोली र नेपाल प्रहरीले बरामद गरेको हो । बरामद सुपारी तथा उक्त साईकल मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ । उक्त सुपारी तथा साईकलको भन्सार दाखिला मुल्य ११ लाख ६९ हजार रुपैयाँ रहेको छ ।
/uploads/news/no-image-new.jpg
चोरीनिकासीको सुपारी बरामद
झापा, झापा जिल्लाको मेचीनगर नगरपालिका ३ स्थित बर्मेली टोलबाट मंसीर १६ गते एपीएफ टोली र नेपाल प्रहरीले चोरीनिकासीको करीव चार हजार पाँच सय ८० के.जी. बराबरको ७७ बोरा सुपारी बरामद गरेको छ । नेपालबाट अवैध रुपले १६ वटा साईकलमा राखेर भारततर्फ लैजादै गरेको उक्त सुपारी सशस्त्र प्रहरी बल, नेपाल नम्वर २ गण हेक्वा झापाबाट खटिएको एपीएफ टोली र नेपाल प्रहरीले बरामद गरेको हो । बरामद सुपारी तथा उक्त साईकल मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ । उक्त सुपारी तथा साईकलको भन्सार दाखिला मुल्य ११ लाख ६९ हजार रुपैयाँ रहेको छ ।