Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

विभिन्न किसिमका लागूऔषधसहित दुई जना पक्राउपर्सा, पर्सा जिल्लाको पर्सागढी नगरपालिका २ कटहरीयाबाट मंसीर १० गते एपीएफ टोली र स्थानीय प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका ३ बस्ने १९ वर्षिय अभिषेक अधिकारी र धनुषा जिल्लाको बटेश्वर गाउँपालिका ७ बस्ने ३० वर्षिय सुनिल सिंह छन् । भारतबाट मोेटरसाईकलमा नेपालतर्फ आउदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश बागेश्वरी तित्रौनाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा नाईट्रोजन १ पत्ता, कोरेक्स १ बोतल, स्पास्मो ७ प्याकेट र दुई सय ग्राम गाँजा फेला परेपछि उनीहरुलाई उक्त मोटरसाईकलसहित पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा उक्त मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
विभिन्न किसिमका लागूऔषधसहित दुई जना पक्राउ
पर्सा, पर्सा जिल्लाको पर्सागढी नगरपालिका २ कटहरीयाबाट मंसीर १० गते एपीएफ टोली र स्थानीय प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका ३ बस्ने १९ वर्षिय अभिषेक अधिकारी र धनुषा जिल्लाको बटेश्वर गाउँपालिका ७ बस्ने ३० वर्षिय सुनिल सिंह छन् । भारतबाट मोेटरसाईकलमा नेपालतर्फ आउदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश बागेश्वरी तित्रौनाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा नाईट्रोजन १ पत्ता, कोरेक्स १ बोतल, स्पास्मो ७ प्याकेट र दुई सय ग्राम गाँजा फेला परेपछि उनीहरुलाई उक्त मोटरसाईकलसहित पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा उक्त मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।