Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको मदिरा बरामद झापा, झापा जिल्लाको मेचीनगर नगरपालिका १२ स्थित चारआलीबाट मंसीर ८ गते एपीएफ टोलीले करीव दुई लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको मदिरा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उल्लेखित रुपैयाँ बराबरको उक्त मदिरा सशस्त्र प्रहरी बल, नेपाल नम्वर ८ गुल्म हेक्वा झापाबाट सशस्त्र प्रहरी निरीक्षक दिव्यराज कोईरालाको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरको हो । बरामद मदिरा भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको मदिरा बरामद
झापा, झापा जिल्लाको मेचीनगर नगरपालिका १२ स्थित चारआलीबाट मंसीर ८ गते एपीएफ टोलीले करीव दुई लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको मदिरा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उल्लेखित रुपैयाँ बराबरको उक्त मदिरा सशस्त्र प्रहरी बल, नेपाल नम्वर ८ गुल्म हेक्वा झापाबाट सशस्त्र प्रहरी निरीक्षक दिव्यराज कोईरालाको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरको हो । बरामद मदिरा भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ ।