Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको मोवाईल पार्ट्ससहित पक्राउ महोत्तरी, महोत्तरी जिल्लाको गौशाला नगरपालिका १ स्थित रामनगरबाट मंसीर ७ गते एपीएफ टोलीले करीव एक लाख ९० हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोवाईल पार्ट््ससहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका ३ धुमथान बस्ने ३० वर्षिय सुकमान कामी छन् । गौशालाबाट बर्दिवासतर्फ जाँदै गरेको बा ५ च ३४४२ नम्वरको मारुती भ्यानमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश रामनगरबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उल्लेखित मुल्य बराबरको चोरीपैठारीको मोवाईल पार्ट्स फेला परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका निज कामीलाई बरामद मोवाईल पार्ट्स तथा उक्त भ्यानसहित आवश्यक कारवाहीको लागि जलेश्वर भन्सार कार्यालय महोत्तरीमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको मोवाईल पार्ट्ससहित पक्राउ
महोत्तरी, महोत्तरी जिल्लाको गौशाला नगरपालिका १ स्थित रामनगरबाट मंसीर ७ गते एपीएफ टोलीले करीव एक लाख ९० हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोवाईल पार्ट््ससहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका ३ धुमथान बस्ने ३० वर्षिय सुकमान कामी छन् । गौशालाबाट बर्दिवासतर्फ जाँदै गरेको बा ५ च ३४४२ नम्वरको मारुती भ्यानमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश रामनगरबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उल्लेखित मुल्य बराबरको चोरीपैठारीको मोवाईल पार्ट्स फेला परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका निज कामीलाई बरामद मोवाईल पार्ट्स तथा उक्त भ्यानसहित आवश्यक कारवाहीको लागि जलेश्वर भन्सार कार्यालय महोत्तरीमा बुझाईएको छ ।