Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषध बरामदसप्तरी, सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका ३ स्थित गोविन्दपुरबाट कार्तिक ३ गते एपीएफ टोलीले तीन सय वटा नाईट्राभेट ट्याब्लेट र २० बोतल डाईलेक्स डिसी नामक लागूऔषध बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लागूऔषध सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट छिन्नमस्ताबाट सशस्त्र प्रहरी निरिक्षक नविन खतिवडाको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका व्यक्ति एपीएफ टोलीलाई देख्नासाथै उक्त लागूऔषध भएको झोला फाली फरार भएका थिए ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा लागूऔषध बरामद
सप्तरी, सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका ३ स्थित गोविन्दपुरबाट कार्तिक ३ गते एपीएफ टोलीले तीन सय वटा नाईट्राभेट ट्याब्लेट र २० बोतल डाईलेक्स डिसी नामक लागूऔषध बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लागूऔषध सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट छिन्नमस्ताबाट सशस्त्र प्रहरी निरिक्षक नविन खतिवडाको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका व्यक्ति एपीएफ टोलीलाई देख्नासाथै उक्त लागूऔषध भएको झोला फाली फरार भएका थिए ।