Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामदसर्लाही, सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ स्थित राजदेवी मन्दिर ईलाकाबाट कार्तिक २९ गते एपीएफ टोलीले चारीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले मोटरसाइकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश मलंगवाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद लत्ताकपडा तथा उक्त मोटरसाइकल भन्सार कार्यालय मलंगवामा बुझाएको छ । बरामद लत्ताकपडा तथा मोटरसाइकलको भन्सार मुल्य करीव एक लाख ५४ हजार रुपैयाँ रहेको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद
सर्लाही, सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ स्थित राजदेवी मन्दिर ईलाकाबाट कार्तिक २९ गते एपीएफ टोलीले चारीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले मोटरसाइकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश मलंगवाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद लत्ताकपडा तथा उक्त मोटरसाइकल भन्सार कार्यालय मलंगवामा बुझाएको छ । बरामद लत्ताकपडा तथा मोटरसाइकलको भन्सार मुल्य करीव एक लाख ५४ हजार रुपैयाँ रहेको छ ।