Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा सालको गोलिया काठ बरामद पर्सा, पर्सा जिल्लाको जिरा भवानी गाउँपालिका २ बाट एपीएफ टोलीले कार्तिक २५ गते करीव ५० क्यूफिट सालको गोलिया काठ बरामद गरेको छ । सोही ठाउँ स्थित सेढवा जंगलमा वेवारीसे अवस्थामा रहेको उक्त सालको गोलिया काठ सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सुवर्णपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद काठ एपीएफ टोलीले आवश्यक कारवाहीको लागि सेक्टर वन कार्यालय गढवामा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा सालको गोलिया काठ बरामद
पर्सा, पर्सा जिल्लाको जिरा भवानी गाउँपालिका २ बाट एपीएफ टोलीले कार्तिक २५ गते करीव ५० क्यूफिट सालको गोलिया काठ बरामद गरेको छ । सोही ठाउँ स्थित सेढवा जंगलमा वेवारीसे अवस्थामा रहेको उक्त सालको गोलिया काठ सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सुवर्णपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद काठ एपीएफ टोलीले आवश्यक कारवाहीको लागि सेक्टर वन कार्यालय गढवामा बुझाएको छ ।