Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चौपाया बरामदमहोत्तरी, महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ८ स्थित बिसनपुरबाट कार्तिक २४ गते एपीएफ टोलीले करीव एक लाख ८० हजार रुपैयाँ बराबरको चौपाया बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको २० वटा खसी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गण हेक्वा महोत्तरीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद खसी आवश्यक कारवाहीको लागि जलेश्वर भन्सार कार्यालय महोत्तरीमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चौपाया बरामद
महोत्तरी, महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ८ स्थित बिसनपुरबाट कार्तिक २४ गते एपीएफ टोलीले करीव एक लाख ८० हजार रुपैयाँ बराबरको चौपाया बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको २० वटा खसी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गण हेक्वा महोत्तरीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद खसी आवश्यक कारवाहीको लागि जलेश्वर भन्सार कार्यालय महोत्तरीमा बुझाईएको छ ।