Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा गाँजा बरामदसप्तरी, सप्तरी जिल्लाको हनुमाननगर कंकालिनीमाई नगरपालिका १ स्थित कोशी ब्यारेजबाट एपीएफ टोलीले कार्तिक २३ गते करीव पाँच के.जी. गाँजा बरामद गरेको छ । उक्त गाँजा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश भारदहबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला गाँजा ल्याउने व्यक्तिहरु एपीएफ टोलीलाई देख्नासाथै उक्त गाँजा छाडी फरार भएका थिए । बरामद गाँजा एपीएफ टोलीले स्थानीय प्रहरीमा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा गाँजा बरामद
सप्तरी, सप्तरी जिल्लाको हनुमाननगर कंकालिनीमाई नगरपालिका १ स्थित कोशी ब्यारेजबाट एपीएफ टोलीले कार्तिक २३ गते करीव पाँच के.जी. गाँजा बरामद गरेको छ । उक्त गाँजा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश भारदहबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला गाँजा ल्याउने व्यक्तिहरु एपीएफ टोलीलाई देख्नासाथै उक्त गाँजा छाडी फरार भएका थिए । बरामद गाँजा एपीएफ टोलीले स्थानीय प्रहरीमा बुझाएको छ ।