Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

छठ पर्वको अवसरमा सशस्त्र प्रहरी बल नेपालद्वारा १ सय ७८ नदि तलाउ तथा मठमन्दिर सरसफाई

काठमाडौं,
छठ पर्वको अवसरमा सशस्त्र प्रहरी बल नेपालले देशभरका १ सय ७८ नदि तलाउ तथा मठमन्दिर सरसफाई गरेको छ ।
सो पर्वको अवसरमा सशस्त्र प्रहरी बल नेपालका विभिन्न इकाईहरुबाट व्रतालु भक्तजनहरुलाई सघाउ पु¥याउन गरिएको उक्त सरसफाईमा कुल २ हजार ३ सय ५३ जना सशस्त्र प्रहरी कर्मचारीहरु खटिएका थिए ।
जसमध्ये काठमाडौं उपत्यकामा मात्रै विभिन्न १२ स्थानमा सरसफाई गरिएको छ भने १ नम्बर प्रदेशमा २० तथा २ नम्बर प्रदेशमा ८८ र ३ नम्बर प्रदेशमा ७ स्थानमा सरसफाई गरिएको छ । 
यसैगरी ४ नम्बर प्रदेशमा १५ तथा ५ नम्बर प्रदेशमा २६ र ६ नम्बर प्रदेशमा ७ तथा ७ नम्बर प्रदेशमा ३ ठाउँमा रहेका नदि तलाउ तथा मठमन्दिरहरुमा सरसफाई गरिएको छ ।
स्थानीय व्रतालु भक्तजनहरुले व्रतका अवसरमा प्रयोग गर्ने नदि तलाउ तथा मठमन्दिरहरुमा सरसफाई गरिएको हो ।

/uploads/news/7.jpg