Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको रजनी गन्धा बरामदसप्तरी, सप्तरी जिल्लाको राजविराज नगरपालिका ११ स्थित सिंयोन चोकबाट असोज १५ गते एपीएफ टोलीले करीव एक लाख १९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको राजनी गन्धा बरामद गरेको छ । भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको २ कार्टुन रजनी गन्धा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ गण हेक्वा सप्तरीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद रजनी गन्धा एपीएफ टोलीले आवश्यक कारवाहीको लागि राजविराज भन्सार कार्यालय सप्तरीमा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको रजनी गन्धा बरामद
सप्तरी, सप्तरी जिल्लाको राजविराज नगरपालिका ११ स्थित सिंयोन चोकबाट असोज १५ गते एपीएफ टोलीले करीव एक लाख १९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको राजनी गन्धा बरामद गरेको छ । भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको २ कार्टुन रजनी गन्धा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ गण हेक्वा सप्तरीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद रजनी गन्धा एपीएफ टोलीले आवश्यक कारवाहीको लागि राजविराज भन्सार कार्यालय सप्तरीमा बुझाएको छ ।