Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउकञ्चनपुर, कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका १० बाट असोज १२ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको भिमदत्त नगरपालिका ४ बस्ने २४ बर्षिय पवन धानुक छन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५६ गुल्म हेक्वा कञ्चनपुरबाट खटिएको एपीएफ टोलीले जाँच गर्ने क्रममा निज धानुकको साथमा रेक्सोजेसिक १६ वटा, फेनारगन १६ वटा र एउटा डाईजिल्याव फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
कञ्चनपुर, कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका १० बाट असोज १२ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको भिमदत्त नगरपालिका ४ बस्ने २४ बर्षिय पवन धानुक छन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५६ गुल्म हेक्वा कञ्चनपुरबाट खटिएको एपीएफ टोलीले जाँच गर्ने क्रममा निज धानुकको साथमा रेक्सोजेसिक १६ वटा, फेनारगन १६ वटा र एउटा डाईजिल्याव फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।