Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा सालको गोलिया काठ बरामद:-

सर्लाही, 
सर्लाही जिल्लाको बरहथवा नगरपालिका १ स्थित हजरीयाबाट कार्तिक १८ गते एपीएफ टोलीले करीव १ लाख रुपैयाँ बराबरको सालको गोलिया काठ बरामद गरेको छ ।
सोही नगरपालिकाको बाग्मती खोला नजिक लुकाई छिपाई राखेको उल्लेखित मुल्य बराबरको ६० क्यूफिट सालको गोलिया काठ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश सुन्दरपुर चोहर्वाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

{ /images/misc/no-image.jpg }