Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको आयुर्बेदिक औषधी बरामदसुनसरी, सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका ५ स्थित साहेवगञ्जबाट एपीएफ टोलीले करीव चार लाख ३० हजार रुपैयाँ बराबरको चोरीपैठारीको आयुर्बेदिक औषधी बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको वरिन्स वयदग्रास ५५ वटा, वरिन्स आसपरोसेग्रास १ सय ६३ वटा र ६ वटा वरिकेयर सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट साहेजगञ्जबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद आयुर्बेदिक औषधी एपीएफ टोलीले स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको आयुर्बेदिक औषधी बरामद
सुनसरी, सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका ५ स्थित साहेवगञ्जबाट एपीएफ टोलीले करीव चार लाख ३० हजार रुपैयाँ बराबरको चोरीपैठारीको आयुर्बेदिक औषधी बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको वरिन्स वयदग्रास ५५ वटा, वरिन्स आसपरोसेग्रास १ सय ६३ वटा र ६ वटा वरिकेयर सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट साहेजगञ्जबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद आयुर्बेदिक औषधी एपीएफ टोलीले स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।