Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चौपाया बरामद बाँके, बाँके जिल्लाको डुडुवा गाउँपालिका २ स्थित बेटहनीबाट असोज ७ गते एपीएफ टोलीले करीव एक लाख २८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको चौपाया बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ११ वटा खसी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कालाबन्जार खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद चौपाया एपीएफ टोलीले आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगञ्जमा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चौपाया बरामद
बाँके, बाँके जिल्लाको डुडुवा गाउँपालिका २ स्थित बेटहनीबाट असोज ७ गते एपीएफ टोलीले करीव एक लाख २८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको चौपाया बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ११ वटा खसी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कालाबन्जार खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद चौपाया एपीएफ टोलीले आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगञ्जमा बुझाएको छ ।