Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद ः– काठमाडौं, पर्सा जिल्लाको बीरगंज महानगरपालिका १७ स्थित चण्डालचोकबाट एपीएफ टोलीले असोज ५ गते करीव सात लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले दुई वटा मोटरसाइकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला लत्ताकपडा ल्याउने व्यक्तिहरु एपीएफ टोलीलाई देख्नासाथै उक्त लत्ताकपडा तथा मोटरसाइकल छाडी फरार भएका थिए । एपीएफ टोलीले बरामद लत्ताकपडा तथा उक्त मोटरसाइकल आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ । यसैगरी पर्सा जिल्लाकै बीरगंज महानगरपालिका १६ स्थित भन्सार ईलाकाबाट असोज ५ गते एपीएफ टोलीले चोरीपैठारीको सामान बरामद गरेको छ । ना १ ह ०९५ नम्बरको टेम्पोमा राखी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको फलफुल, किराना सामान, जडीबुटी तथा २७ बोरा व्याट्रीको धुलो सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । उक्त सामान तथा टेम्पोको मुल्य करीव पाँच लाख ३१ हजार रुपैयाँ रहेको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद ः– काठमाडौं, पर्सा जिल्लाको बीरगंज महानगरपालिका १७ स्थित चण्डालचोकबाट एपीएफ टोलीले असोज ५ गते करीव सात लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले दुई वटा मोटरसाइकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला लत्ताकपडा ल्याउने व्यक्तिहरु एपीएफ टोलीलाई देख्नासाथै उक्त लत्ताकपडा तथा मोटरसाइकल छाडी फरार भएका थिए । एपीएफ टोलीले बरामद लत्ताकपडा तथा उक्त मोटरसाइकल आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ । यसैगरी पर्सा जिल्लाकै बीरगंज महानगरपालिका १६ स्थित भन्सार ईलाकाबाट असोज ५ गते एपीएफ टोलीले चोरीपैठारीको सामान बरामद गरेको छ । ना १ ह ०९५ नम्बरको टेम्पोमा राखी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको फलफुल, किराना सामान, जडीबुटी तथा २७ बोरा व्याट्रीको धुलो सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । उक्त सामान तथा टेम्पोको मुल्य करीव पाँच लाख ३१ हजार रुपैयाँ रहेको छ ।