Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ सिरहा, सिरहा जिल्लाको नवराजपुर गाँउपालिका ४ जगतपुरबाट असोज ४ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला पंचायत नलमनिया घर बताउने ४५ बर्षिय जागिर हुसेन छन् । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट नवराजपुरबाट खटिएको एपीएफ टोलीले उनलाई डाईजिनाम एम्पुल ३ वटा, नोफिन एम्पुल ३ वटा र प्रोनेफाजिना ३ वटासहित पक्राउ गरेको हो । गोरुगाडामा पराल लोड गरी भारतबाट नेपालतर्फ आउँदै गरेका निज हुसेनले परालभित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त लागूऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका हुसेनलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
सिरहा, सिरहा जिल्लाको नवराजपुर गाँउपालिका ४ जगतपुरबाट असोज ४ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला पंचायत नलमनिया घर बताउने ४५ बर्षिय जागिर हुसेन छन् । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट नवराजपुरबाट खटिएको एपीएफ टोलीले उनलाई डाईजिनाम एम्पुल ३ वटा, नोफिन एम्पुल ३ वटा र प्रोनेफाजिना ३ वटासहित पक्राउ गरेको हो । गोरुगाडामा पराल लोड गरी भारतबाट नेपालतर्फ आउँदै गरेका निज हुसेनले परालभित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त लागूऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका हुसेनलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।