Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागूऔषधसहित पक्राउ :-

मोरङ,
    सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश बुद्धनगरबाट खटिएको एपीएफ टोलीले मोरङ जिल्लाको विराटनगर महानगरपालिका १५ बाट साउन १६ गते विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा सुनसरी जिल्लाको धरान उपमहानगरपालिका १३ बस्ने १८ वर्षिय सोनु शर्मा रहेका छन् ।
    गस्तीमा खटिएको एपीएफ टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका निज शर्मालाई शंका लागि जाँच गर्दा उनको साथमा एभिल ५८ वटा, डाईजानिक ५८ वटा र लुपीजेसिस ५८ वटा फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।
    पक्राउ परेका निज शर्मालाई एपीएफ टोलीले बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ । 

{ /images/misc/no-image.jpg }