Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा गुटखा बरामद सर्लाही, सर्लाही जिल्लाको कविलासी नगरपालिका ८ अर्गवाबाट असोज ३ गते एपीएफ टोलीले ५० बोरा गुटखा बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १० गण हेक्वा सर्लाहीबाट खटिएको एपीएफ टोलीले उक्त गुटखा बरामद गरेको हो । नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको ना. २ च ५९७८ नम्बरको पिकअप गाडीमा राखेर लैजाँदै गरेको अवस्थामा उक्त गुट्का बरामद गरिएको हो । एपीएफ टोलीले त्यसवेला उक्त गाडी समेत बरामद गरेको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा गुटखा बरामद
सर्लाही, सर्लाही जिल्लाको कविलासी नगरपालिका ८ अर्गवाबाट असोज ३ गते एपीएफ टोलीले ५० बोरा गुटखा बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १० गण हेक्वा सर्लाहीबाट खटिएको एपीएफ टोलीले उक्त गुटखा बरामद गरेको हो । नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको ना. २ च ५९७८ नम्बरको पिकअप गाडीमा राखेर लैजाँदै गरेको अवस्थामा उक्त गुट्का बरामद गरिएको हो । एपीएफ टोलीले त्यसवेला उक्त गाडी समेत बरामद गरेको छ ।