Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा मोटरपार्ट्स बरामद रौतहट, रौतहट जिल्लाको गौर नगरपालिका २ स्थित महादेवपट्टीबाट एपीएफ टोलीले भाद्र २९ गते करीव एक लाख २५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटरपार्ट्स बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उक्त मोटरपाटर्स सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा मोटरपार्ट्स बरामद
रौतहट, रौतहट जिल्लाको गौर नगरपालिका २ स्थित महादेवपट्टीबाट एपीएफ टोलीले भाद्र २९ गते करीव एक लाख २५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटरपार्ट्स बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उक्त मोटरपाटर्स सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाएको छ ।