Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा चोरीपैठारीको कपडा बरामद |
पर्सा, पर्सा जिल्लाको विरगंज महानगरपालिका १६ स्थित रजत जयन्ती चोकबाट साउन ११ गते एपीएफ टोलीले करीव ५ लाख रुपैयाँ बराबरको सुटको कपडा बरामद गरेको छ । ना ४ ख १७८७ नम्बरको ट्रकमा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त कपडा सशस्त्र प्रहरी बल नेपाल राजश्ज तथा भन्सार सुरक्षा गुल्म विरगंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक तिलक खड्काको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो एपीएफ टोलीले बरामद कपडा तथा ट्रक आवश्यक कारवाहीको लागि भन्सार कार्यालय विरगंजमा बुझाएको छ । बरामद कपडा तथा गाडीको भन्सार दाखिला मुल्य करीव २० लाख ३५ हजार रुपैयाँ रहेको छ । |