Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चौपाया बरामद सुनसरी, सुनसरी जिल्लाको कोशी गाँउपालिका ८ तिकुनेस्थित पूर्व–पश्चिम लोकमार्गबाट भाद्र २७ गते एपीएफ टोलीले करीब दुई लाख ६० हजार रुपैयाँ बराबरको चौपाया बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले उल्लेखित मूल्य बराबरको १३ वटा खसी बरामद गरेको हो । काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा. ५ ख १४११ नम्बरको यात्रुबाहक बसको डिक्की भित्र राखेर ल्याउँदै गरेको अवस्थामा उक्त चौपाया बरामद गरिएको हो । एपीएफ टोलीले बरामद चौपाया आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चौपाया बरामद
सुनसरी, सुनसरी जिल्लाको कोशी गाँउपालिका ८ तिकुनेस्थित पूर्व–पश्चिम लोकमार्गबाट भाद्र २७ गते एपीएफ टोलीले करीब दुई लाख ६० हजार रुपैयाँ बराबरको चौपाया बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले उल्लेखित मूल्य बराबरको १३ वटा खसी बरामद गरेको हो । काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा. ५ ख १४११ नम्बरको यात्रुबाहक बसको डिक्की भित्र राखेर ल्याउँदै गरेको अवस्थामा उक्त चौपाया बरामद गरिएको हो । एपीएफ टोलीले बरामद चौपाया आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।