Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ सुनसरी, सुनसरी जिल्लाको कोशी गाँउपालिका १ बाट भाद्र २६ गते एपीएफ टोलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको ईटहरी उपमहानगरपालिका ३ बस्ने ३२ बर्षिय विकास लिम्बु छन् । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो । को. २८ प ९२९१ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज लिम्बुको साथमा स्मास्मो तीन वटा र डाईनेक्स डिसी एक बोतल फेला परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका लिम्बुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
सुनसरी, सुनसरी जिल्लाको कोशी गाँउपालिका १ बाट भाद्र २६ गते एपीएफ टोलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको ईटहरी उपमहानगरपालिका ३ बस्ने ३२ बर्षिय विकास लिम्बु छन् । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो । को. २८ प ९२९१ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज लिम्बुको साथमा स्मास्मो तीन वटा र डाईनेक्स डिसी एक बोतल फेला परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका लिम्बुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।