Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF Spokesperson.jpg Suraj Kumar ShresthaDIGDIGP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Suraj Kumar Shrestha
DIG Armed Police Force, Nepal
+977 - 9851272007
surajshrestha@apf.gov.np

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलबाट तालिम उद्घाटन काठमाडौं, सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा लैंगिक हिंसा बिरुद्धको सात दिने अनुशिक्षण तालिम सुरु भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले भाद्र २५ गते आयोजित एक समारोहका वीच सो तालिमको उद्घाटन गर्नुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले त्यसअवसरमा सशस्त्र प्रहरी बल, नेपालले सवै बाहिनीहरुमा जेण्डर डेक्स र अन्य विभिन्न एपीएफ युनिटहरुमा जेण्डर फोकल प्वईन्ट तोकिएको कुरा बताउनुभयो । उहाँले सशस्त्र प्रहरी बल, नेपालले लैंगिक हिंसाको घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गरेको चर्चा गर्नुहुँदै यस किसिमको तालिमको महत्वबारे प्रकाश पार्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी नायव उपरीक्षक रजनी थापाले तालिम सम्बन्धी कार्ययोजना प्रस्तुत गर्नुहुँदै सशस्त्र प्रहरी कर्मचारीको क्षमता अभिबृद्धिका लागि यस्ता तालिम फलदायी रहने बताउनुभयो । सात दिन अवधिको उक्त तालिममा सशस्त्र प्रहरी बल, नेपालका बाहिनी तथा गणमा जेण्डर फोकल प्वईन्टको रुपमा कार्यरत सशस्त्र प्रहरी नायव उपरीक्षक ९ जना र सशस्त्र प्रहरी निरीक्षक २९ जना गरी कूल ३८ जना प्रशिक्षार्थीको रुपमा सहभागि रहेका छन् ।
/uploads/news/+kobOSjqdYpXUGUafmPi4A==.jpg
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलबाट तालिम उद्घाटन
काठमाडौं, सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा लैंगिक हिंसा बिरुद्धको सात दिने अनुशिक्षण तालिम सुरु भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले भाद्र २५ गते आयोजित एक समारोहका वीच सो तालिमको उद्घाटन गर्नुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले त्यसअवसरमा सशस्त्र प्रहरी बल, नेपालले सवै बाहिनीहरुमा जेण्डर डेक्स र अन्य विभिन्न एपीएफ युनिटहरुमा जेण्डर फोकल प्वईन्ट तोकिएको कुरा बताउनुभयो । उहाँले सशस्त्र प्रहरी बल, नेपालले लैंगिक हिंसाको घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गरेको चर्चा गर्नुहुँदै यस किसिमको तालिमको महत्वबारे प्रकाश पार्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी नायव उपरीक्षक रजनी थापाले तालिम सम्बन्धी कार्ययोजना प्रस्तुत गर्नुहुँदै सशस्त्र प्रहरी कर्मचारीको क्षमता अभिबृद्धिका लागि यस्ता तालिम फलदायी रहने बताउनुभयो । सात दिन अवधिको उक्त तालिममा सशस्त्र प्रहरी बल, नेपालका बाहिनी तथा गणमा जेण्डर फोकल प्वईन्टको रुपमा कार्यरत सशस्त्र प्रहरी नायव उपरीक्षक ९ जना र सशस्त्र प्रहरी निरीक्षक २९ जना गरी कूल ३८ जना प्रशिक्षार्थीको रुपमा सहभागि रहेका छन् ।