सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा चोरीनिकासीको मरिच बरामद |
धनुषा, धनुषा जिल्लाको नगराईन नगरपालिका २ स्थित राधपुरबाट भाद्र १९ गते एपीएफ टोलीले करीव दुई लाख रुपैयाँ बराबरको चोरिनिकासीको पाँच सय के.जी.मरिच बरामद गरेको छ । नेपालबाट भारततर्फ अवैध रुपले लैजादै गरेको उक्त मरिच सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट नगराईनबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । |