Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

बाह्र बोरको बन्दुक बरामदमहोत्तरी, महोत्तरी जिल्लाको सोनमा गाँउपालिका ३ स्थित रघुनाथपुरबाट भाद्र १३ गते एपीएफ टोली र स्थानिय प्रहरीले बाह्र बोरको एउटा बन्दुक र सोको एउटा गोली बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खैरवानीबाट सशस्त्र प्रहरी निरीक्षक सनतकुमार बिष्टको कमाण्डमा खटिएको एपीएफ टोली र स्थानिय प्रहरीले सोही स्थानमा रहेको एउटा घरबाट सो बन्दुक र गोली बरामद गरेको हो । बरामद हतियार तथा गोली आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
बाह्र बोरको बन्दुक बरामद
महोत्तरी, महोत्तरी जिल्लाको सोनमा गाँउपालिका ३ स्थित रघुनाथपुरबाट भाद्र १३ गते एपीएफ टोली र स्थानिय प्रहरीले बाह्र बोरको एउटा बन्दुक र सोको एउटा गोली बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खैरवानीबाट सशस्त्र प्रहरी निरीक्षक सनतकुमार बिष्टको कमाण्डमा खटिएको एपीएफ टोली र स्थानिय प्रहरीले सोही स्थानमा रहेको एउटा घरबाट सो बन्दुक र गोली बरामद गरेको हो । बरामद हतियार तथा गोली आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाईएको छ ।