Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी बलबाट भए गरेका कामकारवाही सम्बन्धमा पत्रकार सम्मेलनको आयोजना –काठमाडौं, सशस्त्र प्रहरी बल, नेपालका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठले बुधबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी संगठनबाट भएगरेका कामकारवाहीबारे जानकारी गराउनु भएको छ । सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठले त्यस अवसरमा संगठनलाई प्राप्त कार्यादेश अनुरुप भएगरेका कामकारवाही सम्बन्धमा विभिन्न संचार माध्यममा आवद्ध संचारकर्मीहरुलाई जानकारी गराउनु भएको हो । पत्रकार सम्मेलनमा उहाँले संगठनको जिम्मेवारी लगायत नागरिकको सेवा, सुरक्षा तथा सहयोग र आपद् विपद्मा उद्धार कार्यमा गरिएका कार्यहरु, अपराध नियन्त्रण, चोरीपैठारी निकासी नियन्त्रण, गुनासो व्यवस्थापन, संगठनबाट भएका उद्धार कार्य, सशस्त्र प्रहरी कार्यसम्पादनमा जनशक्तिको परिचालन लगायत विविध विषयहरुमा संचारकर्मीहरुलाई जानकारी गराउनुभयो । सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठले सेवा र सुरक्षा कार्यमा संगठनबाट भएका प्रयासहरु, संगठनको संरचना, सशस्त्र प्रहरी कर्मचारी माथि विभागीय कारवाही, सशस्त्र प्रहरी कार्य सम्पादनमा प्रविधिको प्रयोग, कल्याणकारी कार्य लगायतका विषयहरुमा समेत त्यसअवसरमा जानकारी गराउनु भयो । पत्रकार सम्मेलनमा विभिन्न संचारकर्मीहरुले राखेको जिज्ञासामा उहाँले प्रष्ट पार्नु भएको थियो ।
/uploads/news/RiESfvCG4X7fvGo2KzI4og==.jpg
सशस्त्र प्रहरी बलबाट भए गरेका कामकारवाही सम्बन्धमा पत्रकार सम्मेलनको आयोजना –
काठमाडौं, सशस्त्र प्रहरी बल, नेपालका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठले बुधबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी संगठनबाट भएगरेका कामकारवाहीबारे जानकारी गराउनु भएको छ । सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठले त्यस अवसरमा संगठनलाई प्राप्त कार्यादेश अनुरुप भएगरेका कामकारवाही सम्बन्धमा विभिन्न संचार माध्यममा आवद्ध संचारकर्मीहरुलाई जानकारी गराउनु भएको हो । पत्रकार सम्मेलनमा उहाँले संगठनको जिम्मेवारी लगायत नागरिकको सेवा, सुरक्षा तथा सहयोग र आपद् विपद्मा उद्धार कार्यमा गरिएका कार्यहरु, अपराध नियन्त्रण, चोरीपैठारी निकासी नियन्त्रण, गुनासो व्यवस्थापन, संगठनबाट भएका उद्धार कार्य, सशस्त्र प्रहरी कार्यसम्पादनमा जनशक्तिको परिचालन लगायत विविध विषयहरुमा संचारकर्मीहरुलाई जानकारी गराउनुभयो । सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठले सेवा र सुरक्षा कार्यमा संगठनबाट भएका प्रयासहरु, संगठनको संरचना, सशस्त्र प्रहरी कर्मचारी माथि विभागीय कारवाही, सशस्त्र प्रहरी कार्य सम्पादनमा प्रविधिको प्रयोग, कल्याणकारी कार्य लगायतका विषयहरुमा समेत त्यसअवसरमा जानकारी गराउनु भयो । पत्रकार सम्मेलनमा विभिन्न संचारकर्मीहरुले राखेको जिज्ञासामा उहाँले प्रष्ट पार्नु भएको थियो ।