Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

गृहसचिव राई र सशस्त्र प्रहरी महानिरीक्षक खनाल बीच कार्यसम्पादन सम्झौताकाठमाडौं, गृहसचिव प्रेमकुमार राई र सशस्त्र प्रहरी महानिरीक्षक शैलैन्द्र खनाल बीच सोमबार कार्यसम्पादन सम्झौता भएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को उपस्थितीमा गृहमन्त्रालयमा आयोजित विशेष समारोहमा उक्त कार्यसम्पादन सम्झौता भएको हो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले त्यसअवसरमा विगतमा गृहमन्त्रालयबाट सुरु भएको कार्यसम्पादन सम्झौता गर्ने कार्य हाल अन्य मन्त्रालयले समेत गरेको बताउनुभयो । उहाँले यस्ता सम्झौताले आफ्नो कार्यप्रती अझै बढि जिम्मेवारी बनाउने बताउनुहुँदै यसबाट कामको पारदर्शीता र सदाचारीतामा मद्वत गर्ने उल्लेख गर्नुभयो । यस्ता सम्झौताले हाम्रो क्षमताको समेत परिक्षा गर्दछ भन्नुहुँदै उहाँले यसबाट एक आपसमा सहयोग र सहकार्य गर्न मद्वत पुग्ने विश्वास व्यक्त गर्नुभयो । गृहसचिव प्रेमकुमार राईले विगतमा गरिएका यस्ता सम्झौताले जवाफदेहीता तथा जिम्मेवार हुन मद्वत पुगेको बताउनुभयो । उहाँले सबैले लक्ष्य प्राप्ती गर्न समान रुपमा कृयाशिल भएमा सरकारले लिएको लक्ष्य पुरा गर्न मद्वत पुग्ने कुरा समेत उल्लेख गर्नुभयो । गृहसचिव राईले त्यसअवसरमा सम्झौतामा गरेको लक्ष्य पूर्ती गर्न अगाडी बढ्नुपर्ने चर्र्चा समेत गर्नुभयो ।
/uploads/news/Mhfje1LecTffvGo2KzI4og==.jpg
गृहसचिव राई र सशस्त्र प्रहरी महानिरीक्षक खनाल बीच कार्यसम्पादन सम्झौता
काठमाडौं, गृहसचिव प्रेमकुमार राई र सशस्त्र प्रहरी महानिरीक्षक शैलैन्द्र खनाल बीच सोमबार कार्यसम्पादन सम्झौता भएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को उपस्थितीमा गृहमन्त्रालयमा आयोजित विशेष समारोहमा उक्त कार्यसम्पादन सम्झौता भएको हो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले त्यसअवसरमा विगतमा गृहमन्त्रालयबाट सुरु भएको कार्यसम्पादन सम्झौता गर्ने कार्य हाल अन्य मन्त्रालयले समेत गरेको बताउनुभयो । उहाँले यस्ता सम्झौताले आफ्नो कार्यप्रती अझै बढि जिम्मेवारी बनाउने बताउनुहुँदै यसबाट कामको पारदर्शीता र सदाचारीतामा मद्वत गर्ने उल्लेख गर्नुभयो । यस्ता सम्झौताले हाम्रो क्षमताको समेत परिक्षा गर्दछ भन्नुहुँदै उहाँले यसबाट एक आपसमा सहयोग र सहकार्य गर्न मद्वत पुग्ने विश्वास व्यक्त गर्नुभयो । गृहसचिव प्रेमकुमार राईले विगतमा गरिएका यस्ता सम्झौताले जवाफदेहीता तथा जिम्मेवार हुन मद्वत पुगेको बताउनुभयो । उहाँले सबैले लक्ष्य प्राप्ती गर्न समान रुपमा कृयाशिल भएमा सरकारले लिएको लक्ष्य पुरा गर्न मद्वत पुग्ने कुरा समेत उल्लेख गर्नुभयो । गृहसचिव राईले त्यसअवसरमा सम्झौतामा गरेको लक्ष्य पूर्ती गर्न अगाडी बढ्नुपर्ने चर्र्चा समेत गर्नुभयो ।