Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको औषधी बरामद –

पश्चिम नवलपरासी,
        पश्चिम नवलपरासी जिल्लाको पाल्हीनन्दा गाउँपालिका ३ स्थित बेलासपुरबाट
भाद्र १ गते एपीएफ टोलीले करीव तीन लाख ११ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको औषधी बरामद गरेको छ ।
        भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त औषधी सशस्त्र प्रहरी
बल, नेपाल नम्बर २६ गण हेक्वा पश्चिम नवलपरासीबाट खटिएको एपीएफ टोलीले
बरामद गरेको छ ।
        बरामद औषधी एपीएफ टोलीले आवश्यक कारवाहीको लागि स्थानीय भन्सार
कार्यालयमा बुझाएको छ ।

{ /images/misc/no-image.jpg }