Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा गोलिया काठ बरामदकैलाली, कैलाली जिल्लाको जानकी गाँउपालिका ७ मनुवाबाट साउन २७ गते एपीएफ टोलीले करीब एक सय क्यू.फिट बराबरको सात वटा सालको गोलिया काठ बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल तालिम शिक्षालय टिकापुरबाट खटिएको एपीएफ टोलीले उक्त काठ सो ठाउँको खेतमा लुकाई छिपाई राखेको अवस्थामा बरामद गरेको हो । बरामद काठ आवश्यक कारवाहीको लागि स्थानीय वन कार्यालयमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा गोलिया काठ बरामद
कैलाली, कैलाली जिल्लाको जानकी गाँउपालिका ७ मनुवाबाट साउन २७ गते एपीएफ टोलीले करीब एक सय क्यू.फिट बराबरको सात वटा सालको गोलिया काठ बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल तालिम शिक्षालय टिकापुरबाट खटिएको एपीएफ टोलीले उक्त काठ सो ठाउँको खेतमा लुकाई छिपाई राखेको अवस्थामा बरामद गरेको हो । बरामद काठ आवश्यक कारवाहीको लागि स्थानीय वन कार्यालयमा बुझाईएको छ ।