सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Shailendra Khanal Inspector General, Armed Police Force, Nepal
Suraj Kumar Shrestha DIG Armed Police Force, Nepal +977 - 9851272007 surajshrestha@apf.gov.np
लागूऔषधसहित एपीएफ टोलीद्वारा पक्राउ |
रुपन्देही, रुपन्देही जिल्लाको रोहिणी गाँउपालिका १ बाईपास ईलाकाबाट साउन २७ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन जिल्लाको गितानगर १ वस्ने २६ वर्षिय राजकुमार परियार छन् । सशस्त्र प्रहरी बल, नेपाल जिल्ला कमाण्ड पोष्ट रुपन्देहीबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा निज परियारको साथमा डाईजोपाम ११ वटा, प्रोमिठाजिन ११ वटा तथा बि–प्रोनफिन ११ वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका परियारलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ । |