Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

भरुवा बन्दुकसहित दुई जना पक्राउसल्यान, सल्यान जिल्लाको कालिमाटी गाँउपालिका ५ मनिकपुरबाट साउन २५ गते एपीएफ टोली र स्थानीय प्रहरीले चार नाल भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ वस्ने ६७ बर्षिय टेकबहादुर कुमार र ७० बर्षिय चन्द्रबहादुर रोकाय छन् । उनीलाई सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म सल्यानबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले पक्राउ गरेको हो । उनीहरु घर नजिकको जंगलमा दुई नाल भरुवा बन्दुक बोकी हिड्दै गरेको अवस्थामा पक्राउ परेका थिए । त्यसपछि उनीहरुले आफ्नो घरमा समेत भरुवा बन्दुक रहेको बताएपछि निजहरुको घरबाट दुई नाल भरुवा बन्दुक, राउण्ड ४ वटा र ५० ग्राम बारुद बरामद गरिएको थियो । पक्राउ परेकाहरुलाई बरामद हातहतियारसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
/uploads/news/DglayUmmQpk=.jpg
भरुवा बन्दुकसहित दुई जना पक्राउ
सल्यान, सल्यान जिल्लाको कालिमाटी गाँउपालिका ५ मनिकपुरबाट साउन २५ गते एपीएफ टोली र स्थानीय प्रहरीले चार नाल भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ वस्ने ६७ बर्षिय टेकबहादुर कुमार र ७० बर्षिय चन्द्रबहादुर रोकाय छन् । उनीलाई सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म सल्यानबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले पक्राउ गरेको हो । उनीहरु घर नजिकको जंगलमा दुई नाल भरुवा बन्दुक बोकी हिड्दै गरेको अवस्थामा पक्राउ परेका थिए । त्यसपछि उनीहरुले आफ्नो घरमा समेत भरुवा बन्दुक रहेको बताएपछि निजहरुको घरबाट दुई नाल भरुवा बन्दुक, राउण्ड ४ वटा र ५० ग्राम बारुद बरामद गरिएको थियो । पक्राउ परेकाहरुलाई बरामद हातहतियारसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।