Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ |
रुपन्देही, रुपन्देही जिल्लाको सिद्वार्थनगर नगरपालिका १ बेलहियाबाट साउन २० गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ जिल्लाको तुल्सीपुर उपमहानगरपालिका ५ बस्ने २५ वर्षीय उज्वल रिजाल छन । भारतबाट नेपाल तर्फ आउदै गरेका निज रिजाललाई सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३८ गण हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले शंका लागी जाँच गर्दा उनको साथमा नुफिन ५३ बोतल, फेनारगन ५२ बोतल तथा डाईजापाम ५२ बोतल फेला परेपछि पक्राउ गरिएको हो। पक्राउ परेका रिजाललाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागी स्थानीय प्रहरीमा बुझाइएको छ । |