Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ 

पर्सा,
        पर्सा जिल्लाको विरगंज महानगरपालिका १६ स्थित विरगंज भन्सार मुलगेटबाट
साउन २ गते एपीएफ टोलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
        पक्राउ पर्नेमा पर्सा जिल्लाको विरगंज महानगरपालिका १९ नधुवा बस्ने ६५
वर्र्षिय महन पटेल छन् ।
उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको
एपीएफ टोलीले पक्राउ गरेको हो ।
        भारतबाट नेपालतर्फ आउँदै गरेका निज पटेललाई एपीएफ टोलीले शंका लागी जाँच
गर्दा निज पटेलको साथमा डाईजोल्याप ३०० वटा फेला परेपछि उनलाई पक्राउ
गरिएको हो ।
        पक्राउ परेका पटेललाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय
प्रहरीमा बुझाइएको छ ।

{ /images/misc/no-image.jpg }