Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा शव फेला

चितवन,
        चितवन जिल्लाको माडी नगरपालिका ५ स्थित मगाई खोलाको खानीदह भन्ने स्थानमा पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएकी एक महिलाको शब एपीएफ टोलीले जेठ १ गते सो खोलाबाट बाहिर निकालेको छ ।
        सोही ठाउँ बस्ने ३० बर्षिया सुमित्रा दराई उक्त खोलामा हिजो पौडी खेल्ने क्रममा डुवेकी थिईन ।
        सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट छरछरेबाट खटिएको एपीएफ टोलीले उनकोे शब पानीबाट बाहिर निकालेको हो ।
        एपीएफ टोलीले उक्त शब स्थानीय प्रहरीमा बुझाएको छ ।

{ /images/misc/no-image.jpg }