Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सुन जस्तो देखिने करीब ७ के.जी. पहेलो धातुसहित पक्राउ –

रसुवा, 
    रसुवा जिल्लाको गोसाईकुण्ड गाँउपालिका २ टिमुरे घट्टेखोलास्थित स्याउ पार्किङमा स्याउ लोडि गरी रोकी राखेको एक कन्टेनरबाट बैशाख १० गते एपीएफ टोली र स्थानीय प्रहरीले करीब १ के.जी. लेखिएको ७ वटा सुन जस्तो देखिने पहेलो धातुसहित एक जनालाई पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा सोही जिल्लाको नौकुण्ड गाँउपालिका १ बस्ने ३० वर्षिय शेर ग्लवो घले छन् । 
    सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा रसुवा नम्बर २१ गुल्मबाट सशस्त्र प्रहरी नायव उपरीक्षक जिवन के.सी.को कमाण्डमा खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले उक्त धातुसहित उनलाई पक्राउ गरेको हो । 
    ना. ६ ख ९०६८ नम्बरको स्याउ लोड गरेको ट्रकमा जाँच गर्दा क्याविनको सिलिङ बत्ती भित्र लुकाई छिपाई राखेको अवस्थामा उल्लेखित धातुसहित सो ट्रक समेत बरामद गरिएको हो ।     
 
{ /images/misc/no-image.jpg }